लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्र्तगत स्वास्थ्य तालिम केन्द्र बुटवलको आयोजना तथा आईपास नेपाल र मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका् प्राविधिक सहयोगमा नर्सिङ कर्मचारीहरुको लागि औषधिद्धारा गरिने सुरक्षित गर्भपतन सम्वन्धी ५ दिने तालिम बुटवलमा सम्पन्न भएको छ ।