ऐरावती गाउँपालिका १ छेडाघाटका आगलागी पिडितलाई हेफर इन्टरनेशनल र मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रले आर्थिक सहयोग गरेको छ ।